Rule 25
खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापन
प्रत्येक स्वास्थ्य संस्थाले नियम ११ बमोजिम तोकिएको खानेपानी, सरसफाई तथा फोहोरमैला सम्बन्धी मापदण्ड पूरा गर्नु पर्नेछ।